send link to app

Bhumisusashan app for iPhone and iPad


4.2 ( 1072 ratings )
Utilities News
Developer: Ministry of Land Management
Free
Current version: 5.0.7, last update: 4 years ago
First release : 27 Sep 2019
App size: 80.08 Mb

भूमिसम्बन्धि सेवाहरु आम नेपाली नागरिकको लागि अत्यावश्यक तर थोरै जटिल हुने गरेको छन्। यस्ता जटिलताहरु सही जानकारी पाएको खण्डमा धेरै कम हुन्छन् । भुमि कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवाहरु, सेवा वडापत्र, आफ्नो कार्यालय पत्ता लगाउने, भूमि शब्दकोश र नापी क्यालकुलेटर यस मोबाइल एप्लिकेशनका बिशेषता रहेका छन् ।
प्रमुख बिशेषताहरु:
१.मुख्य सेवाहरु : मालपोत र भूमिसुधार कार्यालयका मुख्य सेवाहरुको विवरण आम नागरिकले यो जानकारीबाट सजिलै सेवा उपभोग गर्न सक्नेछन् ।
२. सेवा वडापत्र : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण. विवरणमा आवश्यक कागजात, शुल्क, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारी रहेका छन् ।
३. कार्यालय र कार्यक्षेत्र : भूमिसम्बन्धि आफ्नो कार्यालय कुन हो भनेर आफ्नो प्रदेश, जिल्ला र वडा न. बाट पत्ता लगाउनु सकिन्छ ।
४. निवेदनका ढाँचा : भूमि कार्यालयहरुमा पेश गर्ने निवेदन डाउनलोड गरेर हेर्ने र प्रिन्ट गरेर भर्न सकिन्छ
५. कार्यालयको अवस्थिति : नक्सामा भूमि बिभागहरु र भूमि कार्यालयहरु कहाँ आवास अवस्थित छन् -को जानकारी ।
६. भूमि शब्दकोश : भूमिसम्बन्धि विभिन्न शब्दावलीको अंग्रेजी र नेपाली अर्थ ।
७. नापी क्याल्कुलेटर : लम्बाई र क्षेत्रफल विभिन्न एकाईमा परिवर्तन गर्न मिल्ने , साथै जग्गा जोड्न/घटाउने ।